काठमाडौं : रमेश प्रसाईं वैवाहिक बन्धनमा बाँधिने भएका छन् । प्रसाईंले कालीकोट महाबै गाउँपालिका–४ की नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् ।
आफ्नो विवाह मंसिर २२ गते धरानबाट हुने तय भएको प्रसाईंले जानकारी दिए । दृष्टिविहिन प्रसाईं आफ्नो वाककलाका कारण चिनिएका छन् ।
नन्दा पनि दृष्टिविहीन नै हुन् ।






