काठमाडौंं: पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप २१ जना संक्रमितको मृत्यु भएको छ।
यो संगै कोरोनाबाट ज्यान गुमाउने कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय २९ पुगेको छ।
हाल सम्म सकृय सन्क्रमीतको संख्या १६ हजार ६ सय ३३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस्ठि गरेको छ।






