Home / Society / जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवा द्वारा आत्माहत्या

जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवा द्वारा आत्माहत्या

अभद्र व्यवहारमा हिरासतमा रहेका थुनुवाले शुक्रबार आत्महत्या गरेका छ्न। जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवा बाँके वनकटीका बाबुलाल रैदासले हिरासतमै आत्मत्याग गरेका हुन।

रैसाद विरुद्ध अभद्र व्यबहार र ज्यान मुद्दामा अनुसन्धान भइरहेको थियो। उनले शुक्रबार बिहान ५ बजे तिर आत्माहत्या गरेका थिए।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *