Home / Health / कोरोनाको कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ३३ हजार ७४२ पुग्यो

कोरोनाको कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ३३ हजार ७४२ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ३३ हजार ७४२ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार २२० कोरोना संक्रमितको मृत्यु भएको छ । 

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ३६ हजार २२४ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख २६ हजार ९०७ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *