काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ५०२ जना कोरोना संक्रमित का छन, भने कुल संक्रमितको संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको छ।
यसै गरी कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ८ सय ७८ जना रहेका छन भने कुल संक्रमणमुक्त हुनेकाे संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको छ।
बिगत २४ घन्टामा देशभर १७ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म १ हजार २ सय ४७ जना संक्रमितको मृत्यु भइसकेको छ।






