Home / Society / तिहारको दोश्रो दिन आज इमान्दारीताको प्रतिक कुकुरको पुजा गरी मनाइदैं

तिहारको दोश्रो दिन आज इमान्दारीताको प्रतिक कुकुरको पुजा गरी मनाइदैं

काठमाडौं: यमपन्चकको आज दोश्रो दिन इमान्दारीताको प्रतिक कुकुरको पूजा गरी मनाइँदै छ।

वर्षभरि इमान्दारीता पुर्बक घरको सुरक्षा गरेकोमा यस दिन कुकुरलाई पूजेर, माला लगाइदिएर र मीठा खानेकुराहरु खुवाएर सम्मान गर्ने गरिन्छ। कुकुर तिहार यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी पनि भन्ने गरिन्छ।

कुकुरलाई यमदूतका रूपमा पुजने गरिन्छ भनिन्छ भने कुकुर घरको सुरक्षाको लागिमात्र नभएर मानिसले पत्ता लगाउन नसकेको अपराध हरु तथा बिभिन्न अनुसन्धानहरुको सहयोगमा कुकुरको प्रयोग हुने गरेकाले यसको मानब जिवन सङ घनिष्ठ सम्बन्ध रहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *