Home / Nepal / News / थप २ हजार ९ सय ४२ कोरोना सन्क्रमित थपिए ५७% भन्दा बढि उपत्यकामा

थप २ हजार ९ सय ४२ कोरोना सन्क्रमित थपिए ५७% भन्दा बढि उपत्यकामा

पछिल्लो २४ घण्टामा २ हजार ९ सय  ४२ जनालाइ कोरोना भाइस संक्रमण देखिएको छ।

जस मध्ये ५७ प्रतिशत सन्क्रमित उपत्यकाका रहेका छ्न। काठमाडौं उपत्यकामा मात्रै १ हजार ६ सय ९८ जना सन्क्रमीत थपिएका हुन।

 जसमा काठमाडौंं १ हजार ४६९ , ललितपुरमा १३० र भक्तपुरमा ९९ जना नयाँ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *