Home / Society / नेपाल आयल निगम र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखलाई कोरोना पोजिटिभ

नेपाल आयल निगम र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुखलाई कोरोना पोजिटिभ

काठमाडौं: नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ( सिईओ ) सुशील ज्ञवालीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

बिहिबार पीसीआर परिक्षण पछि कोरोना पोजेटिभ रिपोर्ट आएसँगै निर्देशक पौडलले आफैले कोरोना पोजेभिटको जानकारी दिएका छन भने ज्ञवालीले एक ट्विट गर्दै आफूलाई कामकै सिलसिलामा कोरोना पुष्टि भएको जानकारी दिएका छन।

संक्रमणको रिपोर्ट पोजेटिभ आएपनि संक्रमीत दुबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *