Home / Health / पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २०४ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २०४ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा शनिबार प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा  १ हजार २०४ कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् । 

सोही अवधीमा १ हजार ४४७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *