Home / Health / पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *