Home / Nepal / News / नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

मंगलबार देशभर ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।

सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *