Home / World News / जापानको राजधानी टोकियोमा गयो ५.६ म्याग्नीच्यूडको भूकम्प

जापानको राजधानी टोकियोमा गयो ५.६ म्याग्नीच्यूडको भूकम्प

टोकियो। जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो ।

भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *