Home / Society / काठमाडौ सोह्रखुट्टे स्थित फलफुल चोकमा ग्यास सिलिन्डर बिस्पोट ३ जना घाइते अवस्था गम्भीर

काठमाडौ सोह्रखुट्टे स्थित फलफुल चोकमा ग्यास सिलिन्डर बिस्पोट ३ जना घाइते अवस्था गम्भीर

काठमाडौं: काठमाडौंको सोह्रखुट्टे स्थित फलफुल चोकमा ग्यास विस्फोट भएको छ।

काठमाडौं प्रहरीका अनुसार सोह्रखुट्टेको एक घरमा ग्यास विस्फोट भएको हो।

विस्फोटका कारण घरमा क्षति पुगेको छ भने ३ जना गम्भीर घाइते भएका छन भने घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको बुझिएको छ।

बिस्पोट भएको उक्त घरमा किरियापुत्रीहरु जुठो बारेर बसेका प्रहरीले जनाएको छ।

तस्बिर सामाजिक संजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *