Home / Nepal / News / १७ जना कोरोना संक्रमति थपिए,सन्क्रमितको संख्या ९९ पुग्यो

१७ जना कोरोना संक्रमति थपिए,सन्क्रमितको संख्या ९९ पुग्यो

काठमाडौं । नेपालमा बुधबार १७ जना कोरोना संक्रमति थपिएका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा बुधबार पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *