Home / Nepal / News / संक्रमणबाट निको हुने १६ पुगे, पीसीआर विधिबाट १० हजारको परीक्षण

संक्रमणबाट निको हुने १६ पुगे, पीसीआर विधिबाट १० हजारको परीक्षण

काठमाडौं । देशैभर कोरोना भाइरसको आशंकामा नमुना संकलन गरी पीसीआर विधिबाट नौ हजार नौ सय ३१ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म देशैभर आरडीटी र पीसीआर विधिबाट ५३ हजार ६७ जनाको कोरोना भाइरसको आशंकामा नमुना संकलन गरी परीक्षण गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *