Home / Nepal / लकडाउनमा हिँडेरै मानिसहरु घर जान थालेपछि प्रधानमन्त्रीले बोलाए बैठक

लकडाउनमा हिँडेरै मानिसहरु घर जान थालेपछि प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौं । लकडाउनका कारण मानिसहरु हिँडेरै गाँउ फर्कन थालेको गुनासो बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा पैदल यात्रीका लागि निर्णय गर्न बैठक बोलाइएको छ।

सरकारले लकडाउनको चपेटामा परेका मजदुरहरुको लागि कुनै राहतको व्यवस्था गर्न नसकेको भनेर अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *