Home / Nepal / लकडाउनको ३० औं दिन काठमाडौँबाट गाउँ फर्कनेको भिड(फोटोफिचर)

लकडाउनको ३० औं दिन काठमाडौँबाट गाउँ फर्कनेको भिड(फोटोफिचर)

काठमाडौँ । कोरोना भाईरस अर्थात् कोभिड १९ को महामारीका कारण विश्व नै त्रसित छ ।

बिश्वका थुप्रै देशहरुमा यसको संक्रमणको भयानक अवस्था देखिएको छ । यस्तैमा नेपालमा पनि आज लकडाउनको ३० औँ दिन पुगेको छ ।

यसबीचमा नेपालमा ४५ जनालाई कोरोना संक्रमण पुष्टि भईसकेको छ भने संक्रमित मध्येका ७ जना कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् ।

यो बन्दाबन्दीमा पनि राजधानी बाहिरका कतिपय स्थानीय तहहरुले आफ्ना नागरिकरुलाई धमाधम घर फर्काउने पहल थालेका छन् ।

आज काठमाडौँको जडिबुटी र ललिपुरको बालकुमारीमा गाउँ जान बस पर्खिरहेका देखिएका केही दृश्यहरु प्रस्तुत गरिएका छन् ।

तस्वीर : अनिल आङ्देम्बे/उजोल डंगोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *