Home / Politics / राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

हेटौंडा: नेकपा एमालेका उम्मेदवार एबम निबर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटालाई ५०८८ मतभार प्राप्त भयो ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *