Home / Politics / ओलीलाई प्रधानमन्त्री कायम राखेर अध्यक्ष पद स्वीकार्ने नसकीने नेपालको निष्कर्ष

ओलीलाई प्रधानमन्त्री कायम राखेर अध्यक्ष पद स्वीकार्ने नसकीने नेपालको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चौथो वरीयताका नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष नस्वीकार्ने भएका छन् । 

सचिवालय बैठकमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो अध्यक्ष बनाएर पार्टीभित्रको विवाद व्यवस्थापन गर्न सकिने बताएका थिए ।

परामर्शमा रहेका नेता नेपालले ओलीलाई प्रधानमन्त्रीमा कायमै राख्नेगरी अध्यक्ष पद स्वीकार्न नसकिने निष्कर्ष निकालेको उनी निकट नेताले  भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *