Home / Society / आइतवार सुनको मुल्य ८०० र चाँदी १५ रुपियाँ ले घट्यो

आइतवार सुनको मुल्य ८०० र चाँदी १५ रुपियाँ ले घट्यो

काठमाडौं: आज साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । शुक्रबार प्रतितोला ९ ० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ८ सयले घटेर प्रतितोला ९ ० हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ८ ९ हजार ५५० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९ ० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै , चाँदीको मुल्य पनि आज १५ रुपैयाँले घटेको छ ।

साताको कोरोबारको पहिलो दिन आज चाँदी प्रतितोला १२ सय ९ ० रुपैयाँमा खरिद बिक्रि भइरहेको महासंघले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *