Home / Nepal / News / अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीत ‘विरोध छैन’ सार्वजनिक

अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीत ‘विरोध छैन’ सार्वजनिक

काठमाडौं : अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीत ‘विरोध छैन’ सार्वजनिक भएको छ।

गायिका रचना रिमालको स्वरमा सार्वजनिक भएको गीतलाई सरला श्रेष्ठले लेखेकी हुन्। यस गीतमा संगीत कृति न्यौपानेको रहेको छ।

रिलिज गीतको भिडियोमा अभिनय मोडल कुसुम थापा र हेमप्रभास अधिकारीको रहेको छ। गीतमा बाध्यताले विदेशीनु परेका एक युवाको कथा र व्यथा बोकेको छ।

रचनाकार सरला श्रेष्ठले यो भिडियोबाट उठेको सम्पूर्ण ‘रेभिन्यु’ सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेकी छिन् ।

https://youtu.be/f4kBcZYEz-c

Leave a Reply

Your email address will not be published. Required fields are marked *