Sashanka

NewsPolitics

शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति म मात्रै हो : डा. शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफुमात्रै भएको बताएका छन् ।

Read More