Home / Nepal / साहरुख खानकी छोरी सुहाना ट्रोलको सिकार

साहरुख खानकी छोरी सुहाना ट्रोलको सिकार

बलिउड अभिनेता शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान सोशल मीडियामा सक्रिय हुन गरेकी छिन। प्रायः उनले आफ्नो बोल्ड र ग्ल्यामर फोटोहरू सोसियल साइटमा सेयर गर्ने गर्दछिन।

सोसियल मिडियामा फ्यान फलोइंग पनि राम्रै रहेकि सुहानाले हालसालै, इन्स्टाग्राम मार्फत सेयर गरेको एउटा फोटो भाइरल भइरहेको छ।

इन्स्टाग्राममा १४ लाख भन्दा बढी फलोअर्स रहेको सुहाना बेलाबेलामा ट्रोल हुने गरेकि छिन।

केहि महिना अघि मात्र कालि भनेर ट्रोल बनाइएकि सुहान ट्रोलको जवाफ दिनपनि झनै माहिर छिन।

सोसियल साइट इस्टाग्राम मार्फत हालेको उक्त फोटोमा हालसम्म ३ लाख भन्दा बढि लाइक आएको छ।

https://www.instagram.com/p/CI81n5EHyMF/?utm_source=ig_web_copy_link

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *