Home / Nepal / पोखराको पर्यटकीय क्षेत्र सराङकोट सुनसान

पोखराको पर्यटकीय क्षेत्र सराङकोट सुनसान

पोखरा : पोखराको पर्यटकीय क्षेत्र सराङकोट सुनसानजस्तै देखिएको छ।

यतिबेला प्याराग्लाइडिङ गर्ने पर्यटकले भरिभराउ हुने सराङकोटमा फाट्टफुट्ट मात्र पर्यटक देखिन थालेका छन्।

सराङकोटको आकाशमा फाट्फुट्ट आन्तरिक पर्यटकले मात्र प्याराग्लाइडिङ गर्ने गरेको व्यवसायीले बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *