Home / Nepal / कतार पठाउन लागिएको सात किलो चरेससहित नौजना पक्राउ

कतार पठाउन लागिएको सात किलो चरेससहित नौजना पक्राउ

काठमाडौं : कतार तस्करी गर्न लागिएको साढे सात किलो चरेससहित काठमाडौंको कपनबाट नौजना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कपनस्थित उर्पा तामाङको कोठाबाट तीन किलो ५७९ ग्राम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थानकक्षमा श्यामप्रसाद रोकाको साथबाट चार किलो ३५ ग्राम लागुऔषध चरेस बरामद गरेको जनाइएको छ।

मंगलबार पत्रकार सम्मेलन गरी ब्युरो टोली यसबारेमा जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *