Home / Nepal / काठमाडौं नयाँबजारकी ६४ बर्षीय महिलामा कोरोना ‘पोजेटिभ’

काठमाडौं नयाँबजारकी ६४ बर्षीय महिलामा कोरोना ‘पोजेटिभ’

काठमाडौं । काठमाडौं नयाँबजारकी ६४ बर्षीय महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको छ ।

नयाँबजारस्थित खुसिबुकी ती महिलाको बुधबार टेकु अस्पतालमा स्वाब संकलन गरिएको थियो ।

आज उक्त स्वाब परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित महिलाको हाल पाटन अस्पतालमा उपचार भईरहेको छ ।

स्वास्थ्य अवस्था सामान्य देखिएपनि टेकु अस्पतालले नै उनलाई पाटन अस्पताल रिफर गरेको हो ।यद्यपी यसको आधिकारिक पुष्टि भने स्वास्थ्य मन्त्रालयले गर्न बाँकी छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *