Home / Society / मिस युनभिर्स नेपाल २०२०’को ताज अन्सिका शर्मालाइ

मिस युनभिर्स नेपाल २०२०’को ताज अन्सिका शर्मालाइ

राजधानीको नागपोखरीस्थित मेरियट होटलमा बुधबार साँझ भएको ‘मिस युनिभर्स नेपाल २०२०’ को प्रतियोगितामा अन्सिका शर्मा ले ताज उचालेकी छिन।

प्रतियोगितामा प्रथम रनरअप सुजिता बस्नेत र दोस्रो रनरअप निनाकान्त मण्डल बन्न सफल भएकी छिन भने दिप्ता थापा र न्यान्सी खड्का क्रमशः तेस्रो तथा चौथो रनरअप भएका छन ।

मिस युनिभर्स नेपाल २०२० को बिजेता भएसँगै अन्सिका शर्मालेले उपहारस्वरुप नगद रु २० लाख प्राप्त गरेकी छनभने मिस युनिभर्सको ७० औं संस्करणमा नेपालका तर्फबाट आधिकारीक सहभागिता जनाउने छिन् ।

अष्ट्रेलियामा ६ वर्षसम्म अध्ययन गरेर फर्किएकी अन्सिका शर्माले
नेपालका विभिन्न जिल्लाका साथै संसारका विभिन्न स्थानमा बस्ने नेपाली युवतीहरु लाइ पाखा लगाउदैं ताज चुमेकी हुन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *