Home / Nepal / घटस्थापना देखी दशैको दिन सम्मलाई समेटिएर पहिलो पटक नवदुर्गाको भजन सार्बजनिक

घटस्थापना देखी दशैको दिन सम्मलाई समेटिएर पहिलो पटक नवदुर्गाको भजन सार्बजनिक

काठमाडौं। बिजया दशमीको अवसरमा यूवा प.कुबेर सुबेदी र मेनुका पौडेल को नवदुर्गाको भजन सार्बजनिक गरेका छन घटस्थापना देखी दंशैको दिन सम्मलाई समेटिएर पहिलो पटक नवदुर्गाको भजन सार्बजनिक गरिएको चर्चित कथा ब्यास पं कुबेर सुबेदी र पहिलो नेपाल आइडल र सारेगमपकी सहभागी गायिका मेनुका पौडेल को आवाज मा रहेको छ।

उत्त नवदुर्गा भजनमा संगीत राजु अधिकारी ले दिएका छन भने म्युजिक एरेन्ज भुपु पाण्डे ले गरेका छन भने शब्द स्वयम कुबेर सुबेदीको रहेको छ । यस अघि पुरुषाेत्तम मासकाे भजन समेत सुबेदीकाे निकै चर्चामा रहेकाे थियाे ।

याे दर्गा भजन भने पाऊ पाथीभरा माताको मंदिरमा छायांकन गरिएको छ नव दुर्गा सहित घटस्थापना देखी दशै सम्मका दिन हरूका महिमा हरू लाई समेटिएकाे हुनाले यस भजनमा विल्कुलै नयां पन समेत रहेकाे याे भजन मन्त्र सङग युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

भिडियोको सिनेम्याटोग्राफर तथा एडिर रिश्चल सुबेदी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *