Home / Nepal / News / आर्यन शाही र रितु चेम्जोङको ‘अत्ति भो’ गीतको भिडियो सार्वजनिक

आर्यन शाही र रितु चेम्जोङको ‘अत्ति भो’ गीतको भिडियो सार्वजनिक

काठमाडौं : गायक आर्यन शाही ठकुरी र गायिका रितु चेम्जोङको स्वरमा ‘अत्ति भो’ गीतको भिडियो सार्वजनिक भएको छ । टुरिस्ट जंग बिकेको शब्दरचना रहेको गीतमा सन्तोष सेनो संगीत छ । 

गीतको भिडियोमा सागर लम्साल (बले), चक्र बम, रोशनी कार्की र गिता ढुंगानाको अभिनय देख्न सकिन्छ । राजीव समरले भिडियाकोे निर्देशन र कोरियोग्राफी गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *