Home / Nepal / News / पर्बतको जलजलामा चितुवाको आक्रमणमा परी २ जना घाइते

पर्बतको जलजलामा चितुवाको आक्रमणमा परी २ जना घाइते

बेनी: चितुवाको आक्रमणबाट पर्बत जलजला गाउँपालिका -५ लेकफाँटको सुन्दरडाडामा दुईजना घाइते भएका छन।


स्थानीय नरबहादुर खत्रीको घरभित्र आइतबार बिहान साढे २ बजेतिर पसेको चितुवाले आक्रमण गरेर घाइते बनाएको बताइएको छ।
चितुवाको आक्रमणबाट ३५ वर्षीय खत्री र उनका छिमेकी वर्षीय थलबहादुर खत्री घाइते भएका हुन।


कुकुर समात्न घरभित्र छिरेको चितुवालाइ लखेट्दा उल्ट्टै चितुवासँग आधा घण्टा भिडन्त भए पछि नरबहादुरलाई बचाउन जानुभएका थलबहादुरलाई पनि चितुवालेे झम्टिएर घाइते बनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *