Home / Nepal / News / २ थान पेस्तोल ,१ थान खाली म्याग्जिनसहित दुई जना पक्राउ

२ थान पेस्तोल ,१ थान खाली म्याग्जिनसहित दुई जना पक्राउ

काठमाडौं : सुनसरीको धरान उपमहानगरपालिका १५, सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय देबी बहादुर लिम्बु र २६ वर्षीय रनसुर राई रहेका छन्।

प्रहरीले लिम्बुको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *