Home / Nepal / दोहाबाट काठमाडौंका लागि भोलि र पर्सीका उडानहरु रद्द

दोहाबाट काठमाडौंका लागि भोलि र पर्सीका उडानहरु रद्द

काठमाडौं । दोहाबाट काठमाडौंका लागि भोलि अर्थात १६ जुनमा नेपाल एयरलाइन्सको र पर्सी १७ जुनमा हिमालय एयरलाइन्सको उडानहरु रद्द गरिएका छन् । 

दोहास्थित नेपाली दूतावासले प्राविधिक कारणले दुबै उडान हुन नसकेको बताएको छ । 

राजदूतावासले गत २०७७ जेठ ३० गते सूचना जारी गर्दै उक्त उडानको मिति तोकेको थियो । उक्त उडानहरुको नयाँ तालिका सार्वजनिक गरेको छैन ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *