Home / Nepal / News / ओखलढुंगामा बलात्कारको आरोपमा ३ जना पक्राउ

ओखलढुंगामा बलात्कारको आरोपमा ३ जना पक्राउ

ओखलढुङगा: बुधबार राती १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ओखलढुंगा चम्पादेवी-९ का तीन युबक पक्राउ परेका छन।

पक्राउ पर्नेमा १९ वर्षीय जीवन कार्की र अन्य दुई जना रहेका छन। गत बुधबार बेलुका ती किशोरीलाई बलात्कार गरेका थिए। प्रहरी चौकी चुप्लुघोराखोरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरीएको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *