Home / Politics / प्रतिनिधिसभा बैठकको यस्तो छ आजको कार्यसूची

प्रतिनिधिसभा बैठकको यस्तो छ आजको कार्यसूची

काठमाडौं : प्रतिनिधि सभाका सातौँ अधिवेशन आजदेखि शुरुवात हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।

सत्तारुढ नेकपाको विवाद चरम उत्कर्षमा पुगिरहेको बेला बस्‍न लागेको प्रतिनिधि सभाको बैठक निकै चासोको साथ हेरिएको छ। यस्तो छ कार्यसूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *