Home / Nepal / News / बिश्व बैंकले नेपाललाई रु २३ अर्ब ६० करोड ऋण उपलब्ध गराउदै

बिश्व बैंकले नेपाललाई रु २३ अर्ब ६० करोड ऋण उपलब्ध गराउदै

काठमाडौं: विश्व बैंकले नेपालको रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ। हाल बिध्यमान चुनौतीको रुपमा रहेको कोभिड -१९ सङ लड्नका लागी तथा महामारीका कारण उत्पन्न आर्थिक चुनौती सामना गर्न तथा वित्तीय क्षेत्र सुधार गर्नका निम्ति बैंकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन लागेको हो।

´आर्थिक विकासका निम्ति वित्त ‘ शीर्षकमा बैंकले वित्तीय क्षेत्रको स्थायित्व, वित्तीय साधनको विविधीकरणका लागी वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्न तथा कोभिड -१ ९ बाट अर्थतन्त्रलाई उकास्न नेपाल उक्त ऋण स्वीकृत गरिएको बैंकको वासिङ्टनस्थित प्रधान कार्यालयले जनाएको छ। रासस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *