Home / Nepal / News / विश्व भरिमा कोरोनाको संक्रमीतको संख्या २ करोड २७ लाख ४९ हजार

विश्व भरिमा कोरोनाको संक्रमीतको संख्या २ करोड २७ लाख ४९ हजार

काठमाडौं: हालसम्म विश्व भरिमा २ करोड २७ लाख ४९ हजार ४ सय ५७ j जनामा कोरोना संक्रमण भएको छ , यसमध्ये ७ लाख ९४ हजार १ सय ९१ जनाले अकालमा ज्यान गुमाएका छन।

१ करोड ५४ लाख १९ हजार ९ सय ७९ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा २९ हजार ६ सय ४५ जना संक्रमीत मध्धे १ सय २६ जनाले ज्यान गुमाएका छ्न भने १७ हजार ९ सय ६४ जना घर फर्किएका छ्न। ११ हजार ५ सय ५५ जनाको उपचार भइरहेको जनाइएको छ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *