Home / Nepal / डिस्चार्ज हुनेको संख्या नयाँ संक्रमीतको भन्दा दुई गुणा बढी

डिस्चार्ज हुनेको संख्या नयाँ संक्रमीतको भन्दा दुई गुणा बढी

देशभरीमा पछिल्लो २४ घण्टामा ९ सय २ जना कोरोना संक्रमण पुस्ठी हुँदा २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन।

हालसम्म डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ भने कुल सन्क्रमीतको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।

बिगत २४ घन्टामा ६ जना कोरोना संक्रमीतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *