Home / World News / अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख १७ हजारको हाराहारी

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख १७ हजारको हाराहारी

काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख १७ हजारको हाराहारीमा पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म अमेरिकामा कोरोनाका कारण १ लाख १६ हजार ८ सय २५ जनाको ज्यान गइसकेको छ ।

अमेरिकामा कुल संक्रमितको संख्या २१ लाख १६ हजार ९ सय २२ पुगेको डब्लूएचओले जनाएको छ ।

यसैगरी बिस्वभरिमा कोरोना संक्रमण बाट ४ लाख २८ हजार ३ सय ३७ जनाले ज्यान गुमाउदा ३९ लाख ६६ हजार २ सय ६२ जना उपचार पछि घर फिर्ता भएका छन ।

भने संक्रमितको संख्या ७७ लाख ३९ हजार ८ सय ३१ रहेका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *