Home / World News / नेपालमा १८३ जना सहित कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ लाख ३५ हजार ८ सय नाघ्यो

नेपालमा १८३ जना सहित कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ८ लाख ३५ हजार ८ सय नाघ्यो

काठमाडौं: विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ३५ हजार ८ सय ४३ पुगेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ जहाँ १ लाख ८४ हजार ८ सय ३जनाको ज्यान गएको छ।

हालसम्म विश्वभर २ करोड ४६ लाख ४३ हजार १ सय ६४ जनामा कोरोना संक्रमण देखिसकेको छ।

यसमध्ये २७ हजार २ सय २६ जना पछिल्लो २४ घन्टामा थपिएका संक्रमीत हुन।

देशभर कोरोना सङ्क्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेकाे छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *