Home / Society / बिस्वभरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ लाख २३ हजार, नेपालमा १ हजार ५ सय ६७

बिस्वभरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ लाख २३ हजार, नेपालमा १ हजार ५ सय ६७

काठमाडौं: हालसम्म विश्व भरिमा कोरोना भाइरस संक्रमण पुस्ठी हुनेको संख्या ६ करोड ६१ लाख ७९ हजार ८ सय ४ पुगेको छ।

यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ४ करोड ५७ लाख ७० हजार पुगेको छ भने ज्यान गुमाउनेको संख्या १५ लाख २३ हजार २ सय ५० पुगेको छ। सकृय संक्रमीतको १ करोड ८८ लाख ८५ हजार भन्दा बढी छ।

जसमध्ये १ लाख ६ हजार भन्दा धेरैको अवस्था नाजुक रहेको छ। पछिल्लो २४ घन्टामा देश भरीमा १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या २ लाख ३८ हजार ८ सय ६१ रहेको छ।
जसमध्धे १ हजार ५ सय ६७ जनाले ज्यान गुमाएका छ्न।

यस्तै संक्रमण मुक्त भएर घर फर्कनेको संख्या २ लाख २१ हजार ८ सय ६७ रहेको र बाकीँको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टर उपचार भइरहेको छ।

२०१९ को अन्त्यबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *