Home / Politics / प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची छ। यसअघि प्रतिनिधि सभा पुनःस्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो।

प्रतिनिधि सभा पुनःस्थापना पछि बसेको पहिलो बैठकमा सरकारले अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपा सांसदहरुले विरोध गरेपछि बैठक अबरुद्ध भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *