Home / Politics / मन्त्रिपरिषद्को बैठक आज बालुवाटारमा बस्दै

मन्त्रिपरिषद्को बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं : मन्त्रिपरिषद् बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

आज फागुन १७ गते सोमबार संसद् अधिवेशन आश्वान गर्न मन्त्रिपरिषद् बैठकको सूचना आएको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

यसअघि नै फागुन २३ गते संसद् आह्वान भएको बताइए पनि उनले भने आजको बैठकले मात्रै सिफारिस गर्ने जानकारी दिइन्।

उनका अनुसार सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *