Home / Society / तनहुँको भानु नगरपालिकामा कार्यरत सव इन्जिनियर १ लाख ५० हजार घुष सहित अख्तियार नियन्त्रणमा

तनहुँको भानु नगरपालिकामा कार्यरत सव इन्जिनियर १ लाख ५० हजार घुष सहित अख्तियार नियन्त्रणमा

तनहुँ: तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भएका सव – इन्जिनियर सुरेन्द्र अधिकारीलाई घुस रकमसहित अख्तियारको टोलीले आज पक्राउ गरेको छ।

आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइ वापत घुस मागेको उजुरीका आधारमा पोखराबाट खटिएको अख्तियारको टोलीले अधिकारीलाई पक्राउ गरेको हो।

उनलाई रकम सहित भानु नगरपालिका वडा नम्बर २ बाट नियन्त्रणमा लिई थप अनुसन्धान सुरु भइरहेको अख्तियार क्षेत्रीय कार्यलय पोखराले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *