Home / Nepal / News / हेटौंडामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

हेटौंडामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

मकवानपुर : मकवानपुरको हेटौंडामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। हेटौंडा उपमहानगरपालिका–१५ गौरीटार बस्ने दीपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३२ हजार ३९० रुपैयाँ, १५ थान कौडा, ६ बुक तास र जुवा खेल्न प्रयोग गर्ने पाउडरसहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *