Home / Politics / संसद् पुनःस्थापनाले हामीलाई प्रतिगमनतिर लैजान्छ- गृहमन्त्री रामबहादुर थापा

संसद् पुनःस्थापनाले हामीलाई प्रतिगमनतिर लैजान्छ- गृहमन्त्री रामबहादुर थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै सत्यको अन्वेषण गर्नुपर्ने बेला आएको संसद् पुनःस्थापना भए मुलुक प्रतिगमनतिर धकेलिने बताएका छन्।

उनले पार्टीबाट फुटेर गएका एक समूह (पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल)ले संसद् पुनःस्थापनाको मुद्दा उठाइरहेको बताउँदै त्यो सही नभएको बताएका हुन्।

गृहमन्त्री रामबहादुर थापा बादलले संसद् पुनःस्थापना भए मुलकमा राजनीतिक अस्थायित्व भित्रने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *