Home / Society / १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा धादिङमा जना पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा धादिङमा जना पक्राउ

धादिङ । जिल्ला प्रहरी कार्यालयले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् । 

पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए । 

बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । – रासस

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *