Home / Nepal / News / प्रचण्ड पत्नी सितालाइ भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

प्रचण्ड पत्नी सितालाइ भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

प्रधानमन्त्री सेर बाहादुर देउवा आज प्रचण्ड निवास खुमलटार पुग्नु भएको छ । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्य स्थिति बुझ्न केही बेरअघि खुमलटार पुग्नुभएको हो ।

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, त्यही क्रममा आज खुमलटार पुग्नुभएको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *