Home / Politics / प्रचण्ड–नेपालले ‘कू’ को तयारी गरेका थिए- बादल

प्रचण्ड–नेपालले ‘कू’ को तयारी गरेका थिए- बादल

काठमाडौं । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डमा रहेको अवसरबादी चरित्र र माधव नेपालमा रहेको कुण्ठाका कारण अहिलेको अवस्था आएको बताएका छन्। 

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंमा आज आयोजना गरेको जिल्ला कमिटी भेलालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन्। 

सतहमा अहिले प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाए पनि धेरै लामो समयदेखि भित्रभित्रै चलखेल भइरहेको पोखरेलले बताए । 

प्रचण्डले अवसरका लागि जता पनि छलाङ मार्न खोज्नेभन्दै उनको यही प्रवृत्तिको नग्नरुप पछिल्लो समय बाहिर आएको पोखरेलको आरोप छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *