Home / Nepal / News / सरकारले फेरि पेट्रोलियम पदार्थको मुल्य बढायो, नयाँ मुल्य कति ?

सरकारले फेरि पेट्रोलियम पदार्थको मुल्य बढायो, नयाँ मुल्य कति ?

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज माघ ५ गतेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको हो ।

यस संगै पेट्रोलको मूल्य प्रति लिटर ११० रुपैयाँ, र डिजेल तथा पेट्रोलको मुल्य प्रति लिटर ९३ रुपैयाँ कायम भएको छ । हवाई इन्धन तथा खान पकाउने ग्यासको मूल्य यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *