Home / Nepal / पाल्पाबाट बुटवल आउँदै गरेको जीप तिनाउ नदीमा खस्दा ६ जना बेपत्ता

पाल्पाबाट बुटवल आउँदै गरेको जीप तिनाउ नदीमा खस्दा ६ जना बेपत्ता

बुटवल । पाल्पाबाट बुटवल आउँदै गरेको जीप तिनाउ नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । बुटवल नजिकै सिद्धबाबास्थित तिनाउ नदीमा जीप दुर्घटना भएकोे हो ।

प्रदेश-०३२१-२२ च ४५- २२ नम्बरको जीप मंगलबार अपरान्ह तिनाउमा खसेको जनाइएको छ । अहिले उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको छ । दुर्घटनाबारे बिस्तृत बिवरण आउन बाँकी छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *